Incident Reports

पतिद्वारा छुरा प्रहार गरी पत्नीको हत्या

2015-02-16

Province 1, Sunsari, Itahari

 इटहरी उमनपा - २२ की २६ वर्षीया सुष्मा कार्कीलाई फागुन ५ गते दिउँसो पति २८ वर्षीय सुरज कार्कीले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । घरायसी विवादमा आरोपितले पीडितलाई हतियार प्रहार गरी घाइते बनाएको र उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । आरोपितलाई प्रहरीले घटनालगत्तै गिरफ्तार गरेको छ । शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । मृतक सुष्माकी तीन वर्षीया एक छोरी छन् ।

शेखर ढकाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments