Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2015-02-18

Lumbini, Kapilbastu, Buddhabhumi, Ward 9

 २३ वर्षीया एक युवतीलाई फागनु ६ गते दिउँसो बलत्कार प्रयास गरेको आरोपमा ३५ वर्षीय इत्तीहात मुसलमानलाई प्रहरीले फागुन ६ गते गिरफ्तार गरेको छ । घरमा परिवारका सदस्य नभएको अवस्थामा आरोपितले युवतीलाई बलात्कार प्रयास गरेका थिए । घटना लगत्तै युवतीले वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएकी थिइन् । नन्दराम पौडेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments