Incident Reports

एक बालिका र महिलालाई बलात्कार गरेको आरोपमा उजुरी

2015-02-20

Madhes, Siraha, Siraha

 एक १४ वर्षीया बालिका र एक १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सखिपुर गाविस-६ का २९ वर्षीय राम गणेश महतो र सोही गाविस-८ का २५ वर्षीय राम सागर यादवविरुद्ध पीडितहरूले जिल्ला प्रहरी कार्यालय सिरहामा फागुन ८ गते उजुरी हालेका छन् । फागुन ७ गते बेलुका खेतमा दिसा गर्न गएकी दुवै जनालाई आरोपितहरूले बलात्कार गरी फरार भएका थिए । पीडितहरूको स्वास्थ्य जाँच जिल्ला अस्पताल सिरहामा फागुन ८ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर राजकुमार शाहीका अनुसार आरोपितहरू फरार रहेकाले खोजतलास भैरहेको बताए । दुर्गा परियार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC

0 Comments