Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित पुर्पक्षको लागि थुनामा

2015-02-23

Province 1, Jhapa, Bhadrapur

१० वर्षीया एक बालिकालाई माघ १२ गते बलात्कार प्रयास गरेको आरोपमा हिरासतमा रहेका ४४ वर्षीय गङ्गाप्रसाद सिलवाललाई फागुन १० गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छन् । घटनाविवरणमा अनुसार मादकपदार्थ सेवन गरेर आएका आरोपितले पीडितलाई एक्लै भएको मौका छोपी बलात्कारको प्रयास गरेको आरोपमा सोही दिन गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ १७ गते मेची अञ्चल अस्पताल, भद्रपुरमा भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments