Incident Reports

श्रीमानको कुटाइबाट माहिला घाइते

2015-03-01

Province 1, Udayapur, Triyuga

उदयपुरमा एक महिला श्रीमानले मुक्का हान्दा घाइते हुनुभएको छ । देशभर महिला हिंसा विरुद्धका विभिन्न कार्यक्रम चलिरहेकै बेला त्रियुगा–८ बगाहाकी ३० वर्षकी सरला राई भने श्रीमानबाटै पीडित हुनुभएको छ । गएको आइतबार ३१ वर्षका श्रीमान लालबहादुर राईले मुक्का हान्दा सरलाको आँखा नजिक गहिरो चोट लागेको छ । अनावश्यक कुरामा शंका गरेर श्रीमानले आफूलाई कुटपिट गरेको भन्दै सरलाले मंगलबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । श्रीमानको कुटाइबाट घाइते भएकी सरलाको जिल्ला अस्पताल बोक्सेमा उपचार भैरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments