Incident Reports

कुटपिट गर्ने पतिविरुद्ध उजुरी

2015-03-22

Province 1, Morang, Jahada

भाथिगछ गाविस-२ की १९ वर्षीया सुनितादेवि रायलाई उनका पतिले घरायसी विवादको विषयमा कुटपिट गरेको भन्दै चैत्त ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पति २५ वर्षीय सुनिल रायले चैत्त ५ गते घरायसी विवादमा कुटपिट गरी शारिरीक तथा मानसिक यातना दिएको भन्दै न्याय पाउनका लागि प्रहरीमा उजुरी दिएको बताइन् । उनको उजुरी जिल्ला प्रहरी कार्यालयअर्न्तर्गत महिला तथा बालबालिका सेवा कन्द्रले घरेलु हिंसा अर्न्तर्गतको मुद्दा गरेको जनाए । आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थितिका लागि पत्राचार गरिसकेको केन्द्रकी असई भगवती न्यौपानेले जानकारी दिइन् । सुकदेब चौधरी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments