Incident Reports

सशस्त्र प्रहरी क्याम्प घेराउ

2015-04-06

Madhes, Rautahat, Rajdevi

सशस्त्र प्रहरी क्याम्प घेराउ आन्दोनको क्रममा सुरक्षाकर्मीले दमन गरेको भन्दै स्थानीयले सशस्त्र प्रहरीको लक्ष्मीपुर वेलविछवा स्थीत क्याम्प घेराउ गरेका छन। गत शुक्रवार सशस्त्र वेश क्याम्प वेलविछवाको टोलिले सदरमुकाम गौरमा दमन गरेको भन्दै व्रहम्पुरी, वेलविछवा, लक्ष्मीपुर लगायतका वरिपरि गाउका झण्डै चार सय स्थानीयले विओपि घेराउ गरेको स्थानीले बताएका छन। विहानको समयमा ठूलो संख्यामा आएका स्थानीयले क्याम्प घेराउ गर्नुका साथै आक्रमणको प्रयास गर्न थालेकोले सशस्त्र प्रहरी निरिक्षक राम कुमार महतले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments