Incident Reports

कथित बोक्सी आरोप लगाउनेहरूलाई कैद सजाय

2015-04-06

१७ हजार धरौटीमा रिहा गरेको थियो । धरौटीमा छुटेका आरोपितहरू तारेख लिन नआई फरार रहेको अदालतले जनाएको छ । आरोपितहरूले शम्भुनाथ गाविस–१० रामपुर जमुवाका बुधन सदाको पाँच वर्षीया छोरीको पखालाका कारण ०७१ कात्तिक १४ गते मृत्यु भएपछि टुनामुना गरी मारेको भन्दै पीडितलाई सोही साँझ कुटपिट गर्नुका साथै मुखमा आगोले झोसेका थिए । आरोपितहरूले पीडितका पति ५८ वर्षीय भोला भनिने भुपेन्द्रप्रसाद साहलाई समेत कुटपिट गर्दै दुर्व्यवहार गरेका थिए । दिदीभिनाजुको घर आएकी रन्जनाले शम्भुनाथ गाविस–१० रामपुर जमुवास्थित डिहवार बाबाको मन्दिरमा धामी खेल्दै पीडितको मुखमा माटोको भाँडामा आगो राखी तीन पटक झोसेकी थिइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको थियो । पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७१ कात्तिक १५ गते उजुरी दिएकी थिइन् । आरोपित चारजनालाई प्रहरीले ०७१ कात्तिक १५ गते गिरफ्तार गरेको थियो । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Fire
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
INSEC

0 Comments