Incident Reports

७० वर्षकी बृद्धालाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ

2015-04-13

Gandaki, Gorkha, Siranchok

७० वर्षकी बृद्धालाई बलात्कार गरेको अभियोगमा गोरखा ताकुकोटका एक युवक पक्राउ परेका छन् । प्रहरीले ताकुकोट ८ घर भै हाल श्रीनाथकोट गाविस भालुस्वाँरा बजारमा बस्दै आएका ३२ वर्षका मंगलबहादुर बरामलाई पक्राउ गरेको हो । शुक्रबार राति घरमा एक्लै भएकी बृद्धालाई बलात्कार गरेको जाहेरीका आधार बरामलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार शनिबार पक्राउ परेका बरामलाई आइतबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान भैरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments