Incident Reports

बलात्कार प्रयास गरेको आरोपमा एक जना गिरफ्तार

2015-04-16

Sudurpashchim, Kailali, Ghodaghodi

३५ वर्षीया एक महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कैलालीले रामशिखरझाला गाविस–५ का २५ वर्षीय पर्शुराम चौधरीलाई वैशाख ४ गते गिरफ्तार गरेको छ । घरमा बसिरहेकी महिलालाई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले वैशाख ३ गते इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपित चौधरीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख ४ गते सेती अञ्चल अस्पताल धनगढीमा भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । सुरबहादुर परियार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments