Incident Reports

कोहलपुरमा किशोरी बलात्कृत

2015-04-18

Lumbini, Banke, Kohalpur

कोहलपुर नगरपालिकामा १४ बर्षीय किशोरी बलात्कृत भएकी छिन्। किशोरीलाई बलात्कारमा संग्लन एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार पक्राउ गरेको छ। बलात्कारमा संग्लन एक किशोर भने फरार छन्। प्रहरीका अनुसार वैशाख ५ गते राति दश बजे कोहलपुर नगरपालिका–११ मा १४ बर्षीय किशोरी बलात्कृत भएकी थिइन्। बलात्कारमा संग्लन कोहलपुर–११ का १६ वर्षीय सन्जय चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। बलात्कारमा संग्लन मुख्य व्यक्ति १८ वर्षीय सोहनलाल चौधरी फरार रहेको प्रहरीले जनायो। उनको खोजीकार्य जारी रहेको छ। प्रहरीका अनुसार किशोरी बलात्कार घटनामा संन्जयले सहयोगी भूमिका निभाएको र सोहनलाल मूख्य अभियुक्त हुन्। पीडित किशारीले मंगलबार आँफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments