Incident Reports

आम विनासकारी भूकम्पमा मृत्यु हुनेको संख्या ५५३६ पुग्यो, कुन जिल्लामा कति?

2015-04-30

Bagmati, Kathmandu, Kathmandu, Ward 10

RSS शनिबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या पाँच हजार पाँच सय ३० पुगेको छ। सो भूकम्पमा परी आठ हजार ३ सय पाँच पुगेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकामा मात्रै एक हजार ८९ पुगेको छ भने सिन्धुपाल्चोकमा एक हजार पाँच सय ८७ पुगेको प्रहरीले जनाएको छ। यसैगरी, ललितपुरमा १ सय ६९, भक्तपुर, २ सय ६१ पुगेके छ । यसैगरी भोजपुरमा २ ,सुनसरीमा ७ ,सोलुमा २२ ,ओखलढुंगामा १८ ,ताप्लेजुंगमा १ ,मोरङ्ममा २ , रामेछापमा २४ ,धनुषामा १ ,मकवानपुरमा ३३ ,रसुवामा ३०४ दोलखामा ६० ,चितवनमा ६ ,नुवाकोट, ७०७ ,धादिङ ५२७ ,सिन्धुली ९ ,बारा ५ ,पर्सा ५ ,सर्लाही १ ,रौतहट १ ,काभ्रे २७४ पुगेकाे छ । यसैगरी गोरखामा ४०५ ,कास्कीमा २,नवलपरासीमा १ ,तनहु १ ,लमजुङ्ग ४ ,रोल्पा १ र रुकुम १ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएके छ ।

0 Comments