Incident Reports

भूकम्पको त्रासले गाउँ फर्केकी युवतीको बसमै बलात्कार

2015-05-03

Province 1, Jhapa, Mechinagar, Ward 6

गुडिरहेको बसभित्रै युवतीको बलात्कार भएको छ । भूकम्पको त्रासका कारण काठमाडौंबाट पाँचथरस्थित घर हिँडेकी उनलाई झापामा बस चालक र कन्डक्टरले बलात्कार गरेका हुन् । पीडितको उजुरीका आधारमा चालक मेचीनगर ११ का देवेन्द्र घिमिरे र कन्डक्टर भद्रपुर १२ का निमेष खतिवडालाई पक्राउ गरिएको डीएसपी विश्वमणि पोखरेलले जानकारी दिए । ना४ख ७२४२ नम्बरको बस झापास्थित चार आली–चन्द्रगडी सडक खण्डको सहीद चोक पुगेपछि उनीहरुले बलात्कार गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments