Incident Reports

तीन दिनदेखि हराएकी एक महिला मृत फेला

2015-05-31

Madhes, Saptari, Shambhunath

तीन दिन अगाडि हराइरहेकी एक महिलाको शव सप्तरीको स्थानीय सामुदायिक जङ्गलको पोखरीमा फेला परेको छ । मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका–२ निवासी सूर्यबहादुर रायको ४० वर्षीया श्रीमती सुवाता राय रहेको प्रहरीले जनाएको छ । रायले स्थानीय जङ्गलमा रहेको पोखरीमा घोगिही मार्न हिँडेकी थिइन् र उनको शव खोजतलास गर्ने क्रममा सामुदायिक जङ्गलको पोखरीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले आज जनाएको छ । शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारयाण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी सप्तरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments