Incident Reports

सुदुरपस्चिममा खाने पानीको चरम अभाव

2015-06-02

Sudurpashchim, Doti, Dipayal Silgadi

सुदूरपश्चिमको पहाडी जिल्ला अछाम, बाजुरा र बझाङ जिल्लाका स्थानीय बासिन्दा लामो समयसम्म खडेरीको कारण पिउने पानीको अत्यन्तै अभावको सामना गरिरहेका छन्। बाजुरा जिल्लामा जगन्नाथ, ब्रह्माटोला, कान्डा, कोल्ती र मानकोट, अञ्चलमा मंगल्सेन, रिडीकोट, जयगाधा, सिउडी, पायल, मार्खु, जलपादेवी र बझाङ जिल्लाको कालुखेटी, कण्डा गाविसहरु प्रभावित गाविसहरु प्रभावित छन्।

Other Sources

0 Comments