Incident Reports

बालिकासँग यौन सम्बन्ध राख्ने पक्राउ

2015-06-01

Province 1, Morang, Uralabari

बालिकासँग यौन सम्बन्ध राखेको अभियोगमा सोमबार मोरङ, उर्लाबारी– २ का ४१ वर्षीय थेयुसा फागोलाई प्रहरीले पक्राउ गरेको छ । बालिकाकाका अभिभावकले दिएको उजुरीका आधारमा फागोलाई सोमबार बिहान पक्राउ गरिएको हो । सोह्र वर्षमुनिका बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि कानुनतः बलात्कार ठहर्ने भएकाले प्रहरीले जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गर्न लागेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments