Incident Reports

बालिका बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2015-06-22

Madhes, Siraha, Golbazar

 एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका-६ का ३५ वर्षीय राजकुमार सुनारविरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा असार ७ गते पीडित परिवारले उजुरी गरेको छ । आरोपितले असार ६ गते राती बालिकालाई बलात्कार गरेको पीडित परिवारले बतायो । बालिकाको स्वास्थ्य जाँच जिल्ला अस्पताल सिरहामा असार ७ गते भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर हरि खतिवडाकाअनुसार आरोपित फरार रहेकोले खोजतलास भइरहेको छ । दुर्गा परियार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments