Incident Reports

श्रीमतीलाई चक्कु प्रहार

2015-06-22

Lumbini, Rolpa, Rolpa

रोल्पाको धबाङ–३ गापाका ४५ वर्षका शहिदराम पुनले श्रीमतीलाई चक्कु प्रहार गरी गम्भीर घाइते बताएका छन् । रक्सीले मातेका पुनले घरायसी विषयमा झगडा हुँदा ३८ वर्षकी श्रीमती लिला पुनलाई चक्कु हानेको प्रहरीले जनाएको छ । चक्कुले लागेर गम्भीर घाइते भएकी लिलाको जिल्ला अस्पताल रोल्पामा उपचार भैरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Female Killed `0
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments