Incident Reports

बन्धक बनाएर करणी गरेको आरोपमा पक्राउ

2015-06-25

Province 1, Dhankuta, Dhankuta

युवतीलाई बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा तेह्रथुमको जिरिखिम्ती-२ का ३३ वर्षीय नेत्र सोदेम्वालाई प्रहरीले पक्राउ गरेको छ । सोदेम्वाले खाजा खुवाउने बहानामा म्याङलुङकी १९ वर्षीया युवतीलाई फकाएर करणी गरेको प्रहरीले जनाएको छ । सोदेम्वाले धनकुटा सदरमुकामको एक होटलमा पुर्‍याएर जबरजस्ती गरेका थिए । पीडित युवतीले एसएमएस मार्फत सोदेम्वाले आफूलाई बन्धक बनाएको जानकारी आफन्तलाई दिएपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । प्रहरीले बिहीबार म्याद थपेर सोदेम्वा माथि अनुसन्धान गरिरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments