Incident Reports

बालिकालाई सामुहिक बलात्कार गरेको अारोपमा ४ जना पक्राउ

2015-06-28

Province 1, Dhankuta, Chaubise

यसैबीच, धनकुटाको बोधे–१ की १३ वर्षीया एक बालिकालाई सामूहिकरुपमा जबर्जस्ती करणी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजारानी–७ का १७ वर्षीय सन्तोष राई, १४ वर्षीय पुजन याख्खा, १३ वर्षीय सुजन राई र १५ वर्षीय मीनकुमार राई छन् । घटनामा पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । -
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments