Incident Reports

३ दिनको अन्तरालमै चितवनमा २ नाबालिग बलात्कृत

2015-07-07

Bagmati, Chitawan, Ratnanagar

चितवन जिल्लामा ६ र ८ वर्षका दुई बालिकालाई विगत तीन दिनभित्र बलात्कार गरिएको छ। पुलिसका अनुसार छ वर्षीया बालिकलाई माडी मा बलात्कार गरिएको थियो। नाबालिगलाई बलात्कार गरेको आरोपमा सुरक्षाकर्मीले १२ बर्षे बालकलाई नियन्त्रणमा लिए। यसैगरी रत्ननगर -१0 का १७   वर्षीय सौरज थापालाई ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको  
 (पी. आर  )
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments