Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

2015-07-08

Province 1, Dhankuta, Dhankuta, Ward 6

Santosh Ruchal एक बालिकालाई बलात्कार गरेको आरोपमा एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य धनकुटा नपा-५ का ५१ वर्षीय जगत लिम्बुविरुद्ध असार २३ गते प्रहरीले मुद्दा दायर गरेको छ । पीडितकी आमाले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका सई दिनेश अधिकारीले बताए । घटनाको विषयमा थप अनुसन्धान गर्न आजै सात दिनको म्याद अदालतबाट थप गरिएको छ । आरोपितले फकाउँदै पटक-पटक बलात्कार गर्दै आएको पीडितले आफन्तलाई बताएपछि पीडितकी आमाले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितलाई प्रहरीले घरैबाट गिरफ्तार गरेको थियो । पीडितको असार २३ गते नै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भयो । सन्तोष रुचाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Entity CPN M
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments