Incident Reports

बलात्कार पीडित महिलाद्वारा प्रहरीमा उजुरी

2015-07-06

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 30

एक ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रामेछाप जिल्ला घर भई लेखनाथ नपा-३ बस्ने २० वर्षीय राजकुमार कार्कीलाई असार २३ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरी अनुसन्धान गरेको छ । पीडित महिलाले आफूलाई असार २० गते आरोपितले बलात्कार गरेको भन्दै आरोपित विरुद्ध असार २३ गते प्रहरीमा उजुरी दिएकी थिइन् । राति १० बजेको समयमा आफ्नो कोठामा प्रवेश गरी जबरजस्ती बलात्कार गरेको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पीडित महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा असार २३ गते स्वास्थ्य परीक्षण गरिएको छ । विष्णुप्रसाद अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments