Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-07-05

Lumbini, Palpa, Rampur, Ward 7

एक १५ वर्षीया सुस्तमनस्थितिकी बालिकालाई बलात्sकार गरेको आरोपमा रामपुर नपा-३ का २९ वर्षीय दीपक भुसाललाई असार २२ गते प्रहरीले गिरफ्तार गरेको छ । असार २० गते राति मादक पदार्थ सेवन गरी बालिकाको घरमा पुगेका आरोपितले बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले असार २१ गते प्रहरीमा जाहेरी दिएका थिए । उजुरीका आधारमा आरोपित भुसाललाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर डाक्टरप्रसाद चौधरीले बताए । बालिकाको जिल्ला अस्पतालमा असार २१ गते स्वास्थ्य परीक्षण गरिएको थियो । यज्ञमूर्ति तिमिल्सिना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments