Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-07-07

Lumbini, Dang, Ghorahi

 ८ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक भारतीय नागरिकलाई प्रहरीले गिरप्तार गरेको छ । बालिकालाई असार २२ गते बलात्कार गरेको आरोपमा उडिसा राज्य भारतका ४६ वर्षीय निरञ्जन कावटलाई प्रहरीले असार २२ गते गिरफतार गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी कुवेर कडायतले बताए । कावटविरुद्ध असार २३ गते बलात्कारसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । बालिकाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा स्वास्थ्य परीक्षण गरिएको छ ।

जे.एन.सागर

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments