Incident Reports

रौतहटमा १४ वर्षीया बालिका बलात्कृत

2015-07-23

Madhes, Rautahat, Brindaban

रौतहटमा वालिका वालात्कार भएको घटना सार्वजनिक भएको छ। स्थानीय विश्रामपुर गाउँ विकास समिति वडा नम्बर ९ बलेरी टोलकी १४ वर्षीया एक वालिकालाई गाउकै १८ वर्षीय मनोज रामले जवरजस्ती करणी गरेर फरार भएका छन्। गत मंगलबार दिउँसो ३ बजे घरबाट टाढा रहेको उखुघारीमा शौच गर्न गएकी वेला गाउँकै युवकले मुख थुनेर जबरजस्ती लछार पछार गरी वालात्कार गरेकोे पीडित पक्षले जानकारी दिएका छन्। शौच गर्न गएकी वालिकालाई युवकले बलात्कार गरेपछि घटना गाउमै मिलाउन पीडित परिवारलाई दबाब दिएका थिए। पीडितका आफन्तले घटनाका विषयमा कुनै सम्झौता गाउँमा नगरेपछि बुधवार इलाका प्रहरी कार्यालय गरुडामा किटानी उजुरी दर्ता गराएका छन्। पीडित वालिकाको स्वास्थ्य परीक्षण गरेर घटनाको विषयमा आवशयक अनुसन्धान भइरहेको तथा मूख्य आरोपी युवक मनोज भने फरार रहेको र खोजी भैरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलालप्रसाद जैसवालले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments