Incident Reports

बहुबिवाहा का कारण जेल चलन र ५० ,००० जरिमाना

2015-07-28

Gandaki, Tanahun, Bhimad

तनहुँको जिल्ला अदालतले बहुविवाहको आरोपमा एक जनालाई हिरासतमा राखेको छ। भीमद गाविसको क्याम्पस रोडका   रवीन्द्र श्रेष्ठलाई उनकी पत्नी ललिताले श्रेष्ठ र तिनकी श्रीमती २० वर्षीया शोभाको बिरुद्द मुद्दा दर्ता गरेपछि मुद्दा चलाउन पठाइयो। अदालतले शोभालाई ५० ,००० रुपैयाँको जमानतमा रिहा गर्ने आदेश दिएको छ।

National/Online Media

0 Comments