Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-07-28

Bagmati, Makawanpur, Hetauda

४ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बारा निजगढ घर भई हेटौँडा नपा-४ मा बस्दै आएका राजेश थिङलाई ०७२ साउन ११ गते गिरफ्तार गरेको हो । घरमा कोही नभएको अवस्थामा थिङले बालिकालाई ०७२ साउन १० गते बलात्कार प्रयास गरेकाले बालिकाका अभिभावकहरूले उजुरी दिएको आधार गिरफ्तार गरेर अनुसन्धान गरिरहेका छौँ प्रहरी नायब उपरीक्षक शिशु शर्माले बताए । आरोपितलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रताप विष्ट
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments