Incident Reports

बलात्कारका दोषी छ वर्षपछि पक्राउ

2015-07-29

जबर्जस्ती करणी मुद्दामा फरार रहेका एक व्यक्तिलाई छ वर्षपछि प्रहरीले पाँचखालबाट पक्राउ गरेको छ । जिल्लाको जैसीथोक गाविस–७ निवासी कामीसिंह तामाङलाई २०६७ चैत १४ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकले जबर्जस्ती करणीको मुद्दामा दोषी देखिएको भन्दै सात वर्ष कैदको फैसला गरेको थियो । लामो समयदेखि फरार रहेका तामाङलाई सुराकीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए। फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पेस गरिएकामा अदालतको आदेश बमोजिम तामाङलाई आजै कारागार चलान गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments