Incident Reports

बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार

2015-07-31

Bagmati, Dolakha, Gaurishankar

१८ वर्षीया एक युवतीलाई ०७१ वैशाख १५ गते बलात्कारको प्रयास गर्ने झ्युक गाविसका ३५ वर्षीय रमेशकुमार बस्नेतलाई प्रहरीले साउन १३ गते गिरफ्तार गरेको छ । आफ्नो घरबाट गोठमा जाँदै गर्दा आरोपितले बलात्कारको प्रयास गरेको भनी पीडित युवतीले ०७१ बैशाख २८ गते जिल्ला प्रहरी कार्यालय, दोलखामा आवश्यक उजुरी दिएकी थिइन् । उजुरीलगत्तै फरार रहेका आरोपितलाई उनकै घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका असई राम राउतले बताए । उद्धव पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments