Incident Reports

बालिकालाई जबरजस्ती करणी प्रयास गर्ने पक्राउ

2015-07-29

Lumbini, Banke, Kohalpur

घरमै बसिरहेकी ११ वर्षीय बालिकालाई जवरजस्तीकरणीको प्रयास गर्ने युवकलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । घरमा खेलिरहेकी बालिकालाई घरबाटै समातेर करणीको प्रयास गर्ने कोहलपुर–२ कौशिलानगरका २२ वर्षीय वीरबहादुर परियारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बुधबार साँँझ करणीको प्रयास गरेका परियारलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो । पीडित बालिकाको तर्फबाट जर्वजस्तीकरणी प्रयासको उजूरी परेको डिएसपी टिकाबहादुर केसीले बताए । थप अनुसन्धान भैैइरहेकोले अनुसन्धापछि मद्दा दर्ता गरिने उनले बताए । आरोपिलाई हदैसम्मको कारवाही हुने प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments