Incident Reports

आफ्नै छोरीको हत्या गर्न खोज्ने बुबा र बाजे पक्राउ

2015-08-01

Madhes, Bara, Kalaiya, Ward 13

जग्गा विवादमा विपक्षीलाई फसाउन आफ्नै छोरीलाई हत्या गर्न खोज्ने बुबा र बाजेलाइ प्रहरीले पक्राउ गरेको छ । हरैया गाबिस ६ बड्का नवतन टोल निवासी राजेश्वर यादव र शिवराज राउत अहिरलाई पक्राउ गरिएको इलाका प्रहरी सिहोर्वाका इञ्चार्ज प्रहरी हवलदार प्रमेस्वर रायले बताउनुभयो । सोहि वडा निवासी शङ्कर रायसँगको जग्गा विवादमा छ वर्षीया छोरी शोनी कुमारीको घाँटी थिचेर हत्याको प्रयास गरिएकोले उहाँका बुबा र बाजेलाई समातेर आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय कोल्हबीमा पठाइएको बारा प्रहरीले जनाएको छ । घाइते शोनिको उपचार जिल्ला अस्पताल कलैयामा भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
National/Online Media

0 Comments