Incident Reports

पत्नीलाई कुटपिट गरी घाइते बनाउने पति गिरफ्तारी

2015-08-03

Province 1, Terhathum, Phedap, Ward 4

सोल्मा गाविस -४ की ३५ वर्षीया कमला कार्कीलाई पति ४० वर्षीय पति सुरेशकुमार कार्कीले साउन १८ गते कुटपिट गरि घाइते बनाएको आरोपमा प्रहरीले आरोपितलाई साउन २० गते गिरफ्तार गरेको छ । आरोपितले सामान्य घरायसी विवादमा लाठी प्रहार गरी घाइते बनाएका थिए । पीडितको सोल्मा इलाका स्वास्थ्य चौकीमा उपचार भएको थियो । पीडित महिलाले साउन १९ गते प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments