Incident Reports

बालिका बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

2015-08-05

Province 1, Jhapa, Barhadashi, Ward 7

१२ वर्षीया एक बालिकालाई साउन १८ गते बलात्कार प्रयास गरेको आरोपमा कन्काई नपा-३ का ४९ वर्षीय श्याम मैनालीलाई साउन १९ गते इलाका प्रहरी कार्यालय बिर्तामोडले गिरफ्तार मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ । आरोपितले पीडित बालिकालाई आफ्नो घरमा लगेर बलात्कार प्रयास गर्न खोज्दा बालिका चिच्याएकी थिइन् । पीडित परिवारले साउन १९ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए । बालिकाको साउन १९ गते मेची अचल अस्पताल भद्रपुरमा मेडिकल जाँच भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments