Incident Reports

बालिका बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

2015-08-07

Province 1, Jhapa, Arjundhara

Arjun Basnet तीन वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा कन्काई नपा -३ का २० वर्षीय चन्द्रबहादुर कार्कीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडले साउन २२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । आरोपित कार्कीले ०७२ साउन २२ गते पीडित बालिकालाई घरमा एक्लै भएको समयमा बलात्कार प्रयास गर्दै गर्दा अभिभावक घरमा आएका थिए । घटना लगत्तै प्रहरीले आरोपितलाई घट्नास्थल बाटै गिरफ्तार गरी अनुसन्धान अघि बढाएको छ । पीडित बालिकाको हिजो नै मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भएको प्रहरीले जनाएकोछ । अर्जुन बस्नेत
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments