Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-08-09

Gandaki, Kaski, Pokhara Lekhnath

 सात वर्षीया एक बालिकालाई बलात्कार तथा यौन दुर्व्यबहार गरेको आरोपमा काठमाडौँ जिल्ला काठमाडौं महानगरपालिका २३ घर भई पोखरा उमनपा -६ बस्ने ४२ वर्षीय शक्तिमान महर्जनलाई साउन २४ गते प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई बलात्कारपछि पटक पटक अप्राकृतिक मैथुन गराई यौन दुर्व्यवहार गरेको भन्दै पीडितका तर्फबाट साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । साउन १८ गते भएको उक्त घटनापछि आरोपित फरार थिए । बालिकाको साउन २४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विष्णुप्रसाद अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments