Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2015-08-11

Bagmati, Dolakha, Tamakoshi

३२ वर्षीया एक महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा भिरकोट गाविस-१ का ६० वर्षीय मंगले भनिने लालबहादुर माझीलाई साउन २५ गते प्रहरीले गिरफ्तार गरेको छ । साउन २५ गते दिउँसो जफे गाविस-७ बैरेटारको पाखोबारीमा बाख्रा चराउन गएको बेला आरोपितले बलात्कार प्रयास गरेको र लडाएर घाइते पारेको पीडित महिलाले साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा दिएको लिखित उजुरीमा उल्लेख छ । पीडितको साउन २६ गते स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको छ । आरोपित माझीलाई मौखिक उजुरीका आधारमा घटना भएकै दिन प्रहरीले गिरफ्तार गरेको थियो। उद्धव पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments