Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-08-13

Province 1, Ilam, Illam, Ward 6

१४ वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा इलाम बरबोटे-३ धारापानीका ३४ वर्षीय वीरेन्द्र लिम्बूलाई प्रहरीले साउन ३० गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई साउन २८ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले २९ गते उजुरी गरेका थिए । बालिकाको २९ गते नै जिल्ला अस्पताल इलाममा स्वास्थ्य परीक्षण गरिएको र उनको अवस्था सामान्य रहेको इन्स्पेक्टर यामबहादुर पौडेलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments