Incident Reports

स्कर्टिङ गरेर जाँदै गरेको यात्रुबसमा आगजनी

2015-08-18

Madhes, Siraha, Mirchaiya

काठमाडौंबाट राजविराजका लागि छुटेको ना ५ ख ४४२९ नम्बरको यात्रुबसमा आन्दोलनकारीले आगजनी गरेका छन्। बन्दको अवज्ञा गरेको भन्दै उनीहरूले सिराहाको घुर्मीमा आगजनी गरेका हुन्। लगातारको बन्दले सास्ती पाइरहेका यात्रुलाई प्रहरीको स्कर्टिङमा पास गराउन खोजिरहेको बेला बन्दको अवज्ञा गरेको भन्दै आगजनी गरेका हुन्। संघीय समाजवादी फोरम नेपालसहित अधिकांश मधेसवादी दलले बन्द गराइरहेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis