Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-08-18

Madhes, Bara, Kolhabi, Ward 9

घरबाट ट्युसन पढ्न गएकी १४ वर्षीया बालिकालाई साउन २४ बलात्कार गरेको आरोपमा इनर्वासिरा-७ का २० वर्षीय शेख तल्जीलाई प्रहरीले साउन ३० गते गिरफ्तार गरी साउन ३२ गते सार्वजनिक गरेको छ । ट्यूसन पढ्न गएकी पीडित अबेर रातीसम्म घरमा नआएपछि उनको खोजी गर्दा बाँसघारीमा अचेत अवस्थामा फेला परेकी थिइन् । पीडितको साउन २४ गते कलैया अस्पतालमा स्वास्थ्य परीक्षणसँगै उपचार गरिएको थियो । पीडित पक्षले साउन २५ गते प्रहरीमा उजुरी दिएका थिए । उजुरीसँगै बलात्कार पुष्टि भएको आधार फेला परेपछि फरार आरोपितलाई गिरफ्तार गरी मुद्दा चलाइएको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments