Incident Reports

महिलाको शव गाडिएको अबस्थामा फेला

2015-08-15

Lumbini, Rupandehi, Sainamaina

रुपन्देहीमा एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय लुम्विनीका अनुसार आमा गाउँ विकास समिति वडा नं ५ मा २८ बर्षिय निर्मला लोधको शव हातखुट्टा बाँधेर गाडिएको अबस्थामा फेला परेको हो । शनिबारदेखि बेपत्ता निर्मलाको शव खेतको आलीमा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले हत्याको आशंकामा अनुसन्धानका लागि निर्मलाका देबरहरु अशोक लोध र प्रदिप लोधलाई पक्राउ गरेको छ । निर्मलाका श्रीमान ठाकुरको यसअघि नै निधन भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments