Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-08-17

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

 १५ वर्षीया एक बालिकालाई साउन ३२ गते बलात्कार गरेको आरोपमा पोखरा उप महानगरपालिका - १७ का १८ वर्षीय बिमल विकलाई प्रहरीले भदौ २ गते गिरफ्तार गरेको छ । पीडितको दिदीले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी गरेपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरीएको छ। विष्णुप्रसाद अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments