Incident Reports

आन्दोलनकारीले बस जलाएर यात्रु लुटे

2015-08-27

Madhes, Mahottari, Mahottari, Ward 11

संघीयताको सीमाङ्कनविरुद्ध आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले बुधबार साँझ एक रात्री बस जलाएर त्यसका यात्रु लुटेका छन्। पूर्वबाट काठमाडौं गइरहेको ना ४ ख ३०६४ बसलाई महत्तरीको लक्ष्मनियाँ–५ मा कब्जामा लिएका थिए। यात्रु ओरालेपछि आन्दोलनकारीले बसकमा आगो लगाइदिए। बसमा आगो बलिरहँदा आन्दोलनकारीले यात्रुको नगद तथा सामानहरु लुटपाट गरेका छन्। आन्दोलनकारीले ना ४ ख ४२७३ ट्रकलाई पनि सोही स्थानमा आगो लगाइदिएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Robbery
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis