Incident Reports

काठमाडौँ, गौशाला को एक होटेल मा लागि प्रेमिका को हत्या

2015-08-27

Bagmati, Kathmandu, Kathmandu

बिहे गर्न कर गरेपछि उक युवकले प्रेमिकाको हत्या गरेका छन्। गौशालास्थित होटेलमा सिन्धुलीका २७ वर्षीय अविनाश थिङले बिहीबार बिहान १८ वर्षीया प्रेमिका सोनिका श्रेष्ठको हत्या गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। घाँटीमा रूमालले बाँधेर हत्या गरेपछि थिङ होटलबाट फरार भएका थिए। तर घटनाको दुई घन्टापछि नै प्रहरीले थिङलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी सुरेन्द्र मैनालीका अनुसार युवतीले विहे गरौ भनेपछि दुई जनाबीच झगडा भएको थियो। त्यही क्रममा युवकले युवतीको हत्या गरेका हन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments