Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-08-30

Lumbini, Bardiya, Madhuwan, Ward 6

४० वर्षीया एक सुस्तमनस्थिति भएकी महिलालाई भदौ १३ गते राती बलात्कार गरेको आरोपमा सानोश्री ताराताल नपा-१ का ३४ वर्षीय कृष्णप्रसाद न्यौपानेलाई प्रहरीले भदौ १४ गते गिरफ्तार गरेको छ । घटनाको बारेमा पीडित पक्षले इलाका प्रहरी कार्यालय सानोश्रीमा भदौ १४ गते बिहान निवेदन दिएका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल, गुलरियामा भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments