Incident Reports

बन्दकर्ताले ढुंगा हान्दा मोटरसाइकल चालकको मृत्यु

2015-09-04

Lumbini, Banke, Janki

नेपालगंज-कोहलपुर सडक खण्डको गनापुरको पिप्रहवा चोकमा बन्दकर्ताले गुडिरहेको भे.५.प ४२५० नम्बरको मोटरसाईकलमाथि ढुंगा प्रहार गर्दा मोटरसाईकलका चालक नौवस्ता-२ का २२ वर्षीय परम सिंहको मृत्यु भएको छ । उनको छातिमा ढुंगा लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारका लागि कोहलपुर अस्पताल तर्फ लग्दै गर्दा बाटोमा उनको मृत्यु भएको हो । प्रहरी उपरीक्षक वसन्त पन्तले मोटरसाईकलमा पछाडि सवार बिनोद शाही गम्भीर घाइते भएको बताए । अर्को मोटरसाईकलमा ढुंगा हान्दै गरेका मधेसी मोर्चाका २ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Road block
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 1
National/Online Media

0 Comments

Related Trend Analysis