Incident Reports

राजविराजमा एक महिला सामूहिक बलात्कारमा

2015-09-01

Madhes, Saptari, Rajbiraj

राजविराजमा एक महिला सामूहिक बलात्कारको सिकार भएकी छिन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । प्रसिद्ध शक्तिपीठ छिन्न्मस्तामा पूजा गरी घर फर्कने क्रममा दुई सन्तानकी आमा ३३ वर्षीया महिलालाई सात जनाको समूहले मंगलबार राती बलात्कार गरेको महिलाले बताएकी छिन् । बाटोछेउकै पोखरी किनारमा सामूहिक बलात्कार भइरहदाँ चिच्याएपनि कोही उद्धार गर्न नआएको उनले गुनासो गरिन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments