Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-09-06

 १५ वर्षीया एक बालिकालाई भदौ २० गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले क्राँक्री गाविस-१ का २० वर्षीय दिल शान्ति पुनलाई भदौ २१ गते गिरफ्तार गरेको छ । बालिका बोल्न र सुन्न नसक्ने भएकाले अनुसन्धानमा अप्ठेरो भएको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी गोविन्द थपलियाले जानकारी दिए । बालिकाको उपचार जिल्ला अस्पताल, सल्ले रुकुममा भइरहेको छ । आदर्श केसी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments