Incident Reports

सिराहा तनावग्रस्त, १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यु

2015-09-10

सिराहाको लहानमा प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरीको कार्यालयमा तोडफोड गरेपछि स्थिति तनावग्रस्त भएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले स्थिति नियन्त्रणमा लिन १२ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु अादेश जारी गरेको छ। लाहान र आसपासको क्षेत्रमा कर्फ्यु अादेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बिहिबार बिहान अाक्रोशीत प्रदर्शनकारीको भीडले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड गरेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis