Incident Reports

पाटन अस्पतालका चिकित्सकमाथि कुटपिट, चिकित्सक आन्दोलनमा

2015-09-11

Bagmati, Lalitpur, Lalitpur

लगनखेलस्थित पाटन अस्पतालमा नेपाल प्रहरीका असई विजय सिल्वालले अस्पतालका डाक्टरद्वय विमल पाण्डे र सञ्चित कार्कीमाथि भदौ २४ गते कुटपीट गरेको भन्दै चिकित्सक आन्दोलित भएका छन् । सिलवालका आफन्त अस्पतालमा जण्डिस भएर उपचारार्थ रहेको र उनले रिफर गर्न आग्रह गरेपछि अस्पतालले डिस्चार्ज गरेको भन्दै कुटपिट गरेको अस्पतालले जनाएको छ । प्रहरी बर्दीमा रहेका सिल्वालले बर्दी फूकालेर कुटपीट गरेको अस्पतालले जनाएको छ । गोदावरी घर भएका असई विजय सिल्वाल वालुवाटार सामुदायिक प्रहरीमा कार्यरत रहेको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in other institutions
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Police , Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments